राष्ट्र बैंकद्वारा १५ अर्बको ऋणपत्र निष्कासन, बैंक तथा वित्तीय संस्थासँग बोलकबोलमा प्रस्ताव माग
काठमाडौं। नेपाल राष्ट्र बैंकले १५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। मंगलबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (छ)’ निष्कासन गरेको हो। राष्ट्र बैंकले पछिल्लो दुई सातामा १ खर्ब ६० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिसकेको छ। असार १६ गते ३५ अर्ब रुपैयाँ, असार १७ गते ४५ अर्ब, असार १९ गते २५ अर्ब, असार २२ गते २० अर्ब, […] The post राष्ट्र बैंकद्वारा १५ अर्बको ऋणपत्र निष्कासन, बैंक तथा वित्तीय संस्थासँग बोलकबोलमा प्रस्ताव माग appeared first on BIZMANDU.



