
सदनमा भूमिका देखाउन कांग्रेसले स्टन्ट गर्दैन : भीष्मराज आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आउने दिनमा सदनभित्र प्रतिपक्षको भूमिकालाई सशक्त बनाउँदै लैजाने बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सदनमा आफूहरूले इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको बताए। उनले भने, प्रतिपक्षको उपस्थिति सदनमा देखाउन के स्टन्ट गर्नुपर्ने हो त्यो थाहा छैन, जति देख्या छ, इमानदारीपूर्वक आवाज उठाउने कोसिस गरिराखेका छौँ। बाहिर एउटा […]



