Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 1d ago

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

बाँकेको जमुनाह नाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहको टोलीले नेपालगन्ज उपमहानगरपालिका-१५ स्थित जमुनाह क्षेत्रमा नियमित जाँचका क्रममा रिक्सामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकम फेला पारेको हो। बरामद गरिएको रकमलाई थप अनुसन्धान र कारबाहीका लागि आजै भन्सार कार्यालय बाँकेमा बुझाउने तयारी गरिएको छ।

5 publishers · 5 headlines · developing over 3d 20h
Broke firstKhabarhub logoKhabarhub

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच लाख बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो । बरामद गरिएको भारतीय मुद्रा पाँच लाख आज भन्सार कार्यालय बाँकेमा बुझाउन लागिएको सशस्त्र प्रहरी सीमा सुरक्षा […]

Coverage

4 more headlines since

first · 5d agolatest · 1d ago
  1. स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित एक भारतीय नागरिक नियन्त्रणमा

    रौतहट । रौतहटको गौर भन्सार कार्यालय नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्रोत नखुलेको ठूलो रकमसहि एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय परिसरमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको सार्वजनिक अटो रिक्सामा सवार भारतको बिहार राज्य, सितामढी जिल्ला बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र […]

  2. जमुनाहा नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय बरामद

    सिराज खाननेपालगन्ज, असार ३१ गते । बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाब...

  3. जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

    बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।बरामद गरिएको भारतीय मुद्रा पाँच लाख आज भन्सार कार्यालय बाँकेमा बुझाउन लागिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म जमुनाहले जनाएको छ ।उनका अनुसार रिक्सामा सामान राखेर भारतबाट नेपाल ल्याउने क्रममा सामानभित्र सो रकम फेला परेको तर कसको भन

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

    नेपालगञ्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच लाख बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो । बरामद गरिएको भारतीय मुद्रा पाँच लाख आज भन्सार कार्यालय बाँकेमा बुझाउन लागिएको सशस्त्र प्रहरी सीमा […] The post जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.