नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई एक वर्ष कैद सजाय
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले झालाई ठगी उद्योगको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना समेत गर्ने फैसला गरेको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा बिचौलियाको भूमिका खेलेको अभियोगमा उनी दोषी ठहरिएका हुन्।
5 more headlines since

बेचन झा केन्द्रीय कारागारबाट छुटे
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा मुद्दा पुर्पक्षका लागी थुनामा रहेका बेचन झा छुटेका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई मङ्गलबार १ वर्ष कैद र १० हजार जरिवाना हुने गरी सजाय निर्धारण गरेको थियो । अदालतको पत्र

नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पाँच जना प्रतिवादीलाई जनही एक वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै यो प्रकरणमा संलग्न देखिएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन,

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर भएका १६ मध्ये अधिकांश मुख्य अभियुक्त र उच्च पदस्थहरूलाई अधिकतम ४ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मङ्गलबार सजाय निर्धारण गर्दै यो
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्ष जेल सजाय
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ।न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार झालाई ठगी उद्योगको कसुरमा दोषी ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा सक्रिय बिचौलियाका रूपमा काम गरेको अभियोग थियो ।

बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले झालाई 'ठगी उद्योग' को कसुरमा दोषी ठहर गर्दै १ वर्ष कैद र १० हजार रुपैयाँ
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
+2first: 10h agolast: 5h ago - Quietly gaining traction5 publishers in the last few hours
कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, तेस्रो मुलुकबाट हुने आयात सहज हुने
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…
+1first: 10h agolast: 5h ago - You might have missedA different thread
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख हिनामिना भएको निष्कर्ष
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकाल्दै छानबिन…
+2first: 7h agolast: 6h ago