Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति संसद्मा कांग्रेस सचेतक निश्कल राईको प्रश्न

नेपाली कांग्रेसका सचेतक निश्कल राईले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहको कडा आलोचना गरेका छन्। राईले प्रधानमन्त्री निरंकुश शैलीमा अघि बढेको र उनलाई प्रश्न गर्न नमिल्ने भाष्य स्थापित गर्न खोजिएको आरोप लगाए। उनले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकार जवाफदेहिताबाट पन्छिन खोजेको टिप्पणी गरे।

4 publishers · 4 headlines · developing over 52 min
Broke firstOnlineKhabar logoOnlineKhabar

संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’

३० असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कसैले प्रश्न गर्न नपाउने निरंकुश शैलीमा अघि बढेको बताएका छन् । उनले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,’ श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’ कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह […]

Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
  1. निश्कलको प्रश्न : गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र र प्रधानमन्त्री एकै होइन र ?

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह निरंकुश शैलीमा अघि बढिरहेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भास्य स्थापित गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकमा सांसद राईले देशमा संविधान र कानुनको

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. संसद्‍मा कांग्रेस सांसद निश्कल राईले भने- श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?

    काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निरंकुश शैलीमा अघि बढेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भने,‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?’ कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने वालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्नेमा पनि राईले प्रश्न […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.