नक्कली शरणार्थी प्रकरण : इन्द्रजित राईलाई ४ वर्ष कैद, अब साढे महिना जेल बसे पुग्ने
नक्कली शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राईविरुद्ध पनि सजाय निर्धारण भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहरिए पनि ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक भएकाले उनले कानुनबमोजिम सजायमा ७५ प्रतिशत छुट पाएका हुन्। यसअघि नै लामो समय हिरासतमा बिताइसकेका कारण उनले अब करिब २ महिना १३ दिन मात्र जेल बस्नुपर्नेछ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले उक्त फैसला गरेको हो।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राईविरुद्ध पनि सजाय निर्धारण भएको छ ।
2 more headlines since

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्व सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईले अब करिब साढे दुई महिना मात्र जेल सजाय भोग्नुपर्ने भएको छ। काठमाडौँ जिल्ला अदालतले उनलाई एकीकृत कसुरबापत कुल ४ वर्ष कैद
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले तत्कालीन पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाए पनि उनी अबको केही महिनामै जेलमुक्त हुने भएका छन्।न्यायाधीश तेजबहादुर खड्काको इजलासले राईलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरे पनि उनी ७५ वर्ष उमेर काटिसकेको 'जेष्ठ नागरिक' भएकाले कानुनबमोजिम सजायमा ७५ प्रतिशत छुट पाएका हुन्।अदालतको फैसलाअनुसार, ४ वर्षको एकीकृत सजायमा ७५ प्रतिशत छुट पाएपछि र उनले यसअघि नै प
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले आन्दोलनरत अभियन्ताहरू बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्री …
नेकपा (एमाले) ले संघीय संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा सांसदहरूका ल…
पूर्वमन्त्री तथा नेता भीम रावलले एक रुपैयाँको सिक्काबाट नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) हटाउने सरकारको निर्णयको कड…