नेपाल वायुसेवा निगमलाई तीन वर्षभित्र ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। पदभार ग्रहण गर्दै श्रेष्ठले आगामी तीन वर्षभित्र निगमलाई ऋणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निगमको सेवा युरोपसम्म विस्तार गर्ने र संस्थालाई पारदर्शी तथा व्यावसायिक बनाएर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने योजना अघि सारेका छन्।
2 more headlines since
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठ भन्छन्- ‘तीन वर्षभित्र निगमलाई ऋणमुक्त गराउँछु’
काठमाडौँ । वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्रमा ऋणमुक्त गराउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले यस्तो बताएका हुन् । ‘निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यवसायीक बनाएर अहिलेContinue reading "वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठ भन्छन्- ‘तीन वर्षभित्र निगमलाई ऋणमुक्त गराउँछु’"
वायुसेवा निगमलाई तीन वर्षभित्र ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त गराउने बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले भने, “निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक बनाएर अहिले भएको ऋण तिरेर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने मेरो योजना छ, त्यसका लागि म पूर्ण रूपमा
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
नेपाल सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगल…
+2first: 3d agolast: 1d ago - You might have missedA different thread
सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
+2first: 11h agolast: 6h ago - Quietly gaining traction5 publishers in the last few hours
कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, तेस्रो मुलुकबाट हुने आयात सहज हुने
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…
+1first: 11h agolast: 6h ago