Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4d agolast: 12h ago

नेप्से परिसूचक र कारोबार रकम दुवैमा सामान्य वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा मंगलबार सामान्य वृद्धि भएको छ। बजारमा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच भएको छ। दिनभरमा कुल ५३ हजार ८५४ पटक सेयर खरिद-बिक्री भएको तथ्यांकले देखाएको छ।

3 publishers · 8 headlines · 3 in 24h · developing over 3 days
Broke firstBaahrakhari logoBaahrakhari

सेयर बजार र कारोबार रकम दुवै बढ्यो

आठ अर्ब ४१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ५३ हजार ८५४ पटकमा खरिद–बिक्री भएको हो ।

detail8 publishers
Coverage

7 more headlines since

  1. नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७

    Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
  2. नेप्सेमा ७९ अंकको वृद्धि, साढे ४ अर्बको सेयर किनबेच

    आज २५९ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ वटाको घटेको छ। यस्तै दुई कम्पनी स्थिर छन्।

    Setopati logoSetopatiPrivatekinmel8 publishers
  3. सेयर धितो कर्जा बढाएपछि नेप्से ८० अंकले वृद्धि, २६७७ विन्दुमा बजार

    बजार उल्लेख्य बढे पनि कारोबार चार अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ मात्र भएको छ । एक करोड तीन लाख ८९ हजार कित्ता सेयर ५८ हजार ९४ पटकमा किनबेच भएको हो ।

    Baahrakhari logoBaahrakhariPrivatedetail8 publishers
  4. दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    मंगलबार ८ अर्ब ४१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ४ अर्ब १७ करोड रूपैयाँ पुगेको छ।

    Setopati logoSetopatiPrivatekinmel8 publishers
  5. सेयर बजार १४ अंकले बढ्यो, चार अर्ब १६ करोडको कारोबार

    चार अर्ब १७ करोड तीन लाख ९८ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८४ लाख ७३ हजार १६ कित्ता सेयर ३८ हजार ८३६ पटकमा किनबेच भएको छ ।

    Baahrakhari logoBaahrakhariPrivatedetail8 publishers
  6. सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ४१ करोडको सेयर किनबेच

    मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

    Setopati logoSetopatiPrivatekinmel8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.