Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार सिंहदरबारमा नवनियुक्त उपकुलपतिहरूसँग छलफल गर्नुभएको छ। सो क्रममा प्रधानमन्त्री शाहले विश्वविद्यालयहरूमा प्राज्ञिक सुधारका लागि सात दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिनुभयो। बैठकमा नेपालको उच्च शिक्षा क्षेत्रका चुनौती र सुशासन कायम गर्ने विषयमा विस्तृत संवाद भएको थियो।

4 publishers · 4 headlines · developing over 5 hours
Broke firstNagarik News logoNagarik News

विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहको समुपस्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सुधारका विषयमा उपकुलपतिहरूसँग विस्तृत छलफल तथा संवाद सम्पन्न भएको हो।...

education4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 5d ago
  1. विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता

    काठमाडाैँ । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिज्यूहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. प्रधानमन्त्रीको निर्देशन : सातै प्रदेशमा दीक्षान्त समारोह गर्नू, अतिक्रमित जग्गा फिर्ता ल्याउनू

    ३० असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले ७ वटा विश्वविद्यालयका उपकुलपतिलाई प्राज्ञिक सुधार, आर्थिक अनुशासन, शैक्षिक वातावरण र सुशासन कायम गर्न निर्देशन दिएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसानदत्त भट्ट, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालयका उपकुलपति देवेन्द्र अधिकारी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति श्यामनारायण लाभ, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति […]

  3. उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर प्रधानमन्त्री र शिक्षामन्त्रीले के निर्देशन दिए?

    काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा सुशासन कायम गर्दै प्राज्ञिक सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन नवनियुक्त उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री शाहको उस्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सुधारका विषयमा उपकुलपतिहरूसँग विस्तृत छलफल तथा संवाद सम्पन्न भएको हो। सो क्रममा विभिन्न […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.