निश्कल राईले बालेनलाई ‘श्री ८ को सरकार’ भनेपछि संसद्मा रास्वपाको नियमापत्ति
नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्री ८ को सरकार भनेर अभिव्यक्ति दिएपछि रास्वपाले नियमापत्ति गरेको छ ।मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा रार्यले बालेनलाई प्रश्नभन्दा माथि रहेका श्री ८ भनेर टिप्पणी गरेका थिए ।लगत्तै रास्वपाका शिवशंकर यादवले नियमापत्ति गर्दै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे ।‘प्रधामनन्त्री बालेनलाई श्री ८ को सरकार भनेर सम्बोधन, संविधानले त्यो भाषा स्वीकार्दैन, संसद्को रेकर्डबाट हटाउनुपर्छ’ यादवले भने ।कांग्रेस सचेतक राईले सरक

