
श्रावण सुरु भएसँगै हरियो चुरा, पोते र मेहेन्दीको व्यापार बढ्यो
काठमाडौँ। श्रावण महिना सुरु भएसँगै देशभरका बजारमा हरियो चुरा, हरियो पोते, मेहेन्दी तथा हरिया पहिरन किन्ने महिलाहरूको चहलपहल बढ्न थालेको छ। विशेषगरी विवाहित महिलाले श्रावण महिनाभर हरियो चुरा, पोते र हरिया वस्त्र धारण गर्ने धार्मिक



_wsc86l3EtG.jpg)

