Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

विद्यालयमा आइतबारको बिदा खारेज गर्न महासङ्घको माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले विद्यालयमा आइतबार बिदा दिने सरकारको निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष काशीनाथ दङ्गालले आइतबारको बिदाले वार्षिक पाठ्यभार पूरा गर्न कठिन हुने र विद्यार्थीको सिकाइ उपलब्धिमा असर पर्ने बताउनुभयो। महासङ्घले शैक्षिक गुणस्तर कायम राख्न हप्ताको छ दिन नै विद्यालय सञ्चालन गर्न माग गरेको छ।

TopicsKathmandu
4 publishers · 4 headlines · developing over 14 hours
Broke firstRatopati logoRatopati

आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग

काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले विद्यालयमा आइतबार दिइँदै आएको सार्वजनिक बिदा तत्काल खारेज गरी साताको ६ दिन नै पठनपाठन सुचारु गर्न सरकारसँग माग गरेको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष काशीनाथ दंगालले

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateeducation4 publishers
  2. विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

    काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन […]

  3. विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।महासङ्घले आज पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत बिदा दिने निर्णय गरेको थियो ।महासङ्घका अध्यक्ष काशीनाथ दङ्गालले सिकाइ उपब्धि घट्ने भएकाले हप्तामा छ दिन

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.