
सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री
काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन चाहेको बताएका छन्। नेपाल र युएनडीपीबीच विकास सहकार्य सुरु भएको ६०औँ वर्षगाँठका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले विगत ६ दशकदेखि गरिबी निवारण, असमानता न्यूनीकरण, शिक्षा, स्वास्थ्य, दिगो विकास, वातावरण संरक्षण, लोकतन्त्र सुदृढीकरण, युवा सशक्तीकरण […]

