Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

सोलुखुम्बुको लिखुपिकेमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभयो। भारत सरकारको करिब ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत यो गुम्बा निर्माण हुन लागेको हो।

TopicsIndia
6 publishers · 6 headlines · developing over 2 hours
How this story evolved· 2 updates
  1. 2 sources3d ago

    सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको शिलान्यास गरिएको छ। लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेत र भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभयो। भारत सरकारको करिब ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत यो गुम्बा निर्माण हुन लागेको हो।

  2. 6 sources3d agocurrent

    सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभयो। भारत सरकारको करिब ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत यो गुम्बा निर्माण हुन लागेको हो।

Broke firstRatopati logoRatopati

सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले बुधबार संयुक्त रूपमा

story6 publishers
Coverage

5 more headlines since

first · 3d agolatest · 3d ago
  1. सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    काठमाडौँ, असार ३१ गते । सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ ।गाउँपालिकाका अध्यक्ष मीना बस्नेत र काठमाडौँस्थि...

  2. सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
  3. नेपालको सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास समारोह

    काठमाडौँ। नेपालको सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास भएको छ। नेपालको कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माणका लागि लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भारत सरकारको आर्थिक सहयोग करिब नेरु. ३.३ करोड लागतमाContinue reading "नेपालको सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास समारोह"

  4. सोलुखुम्बुमा भारतीय सहयोगमा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको शिलान्यास

    ३१ असार, काठमाडौं । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदुतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् । भारत सरकारको करिव ३ करोड ३० लाख नेपाली रुपैयाँ […]

  5. भारतको सहयोगमा सोलुखुम्बुको लिखुपिकेमा बन्ने गुम्बाको शिलान्यास

    भारत सरकारको सहयोगमा सोलुखुम्बुको लिखुपिकेमा बन्ने ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको शिलान्यास गरिएको छ ।लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले मंगलबार संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।गुम्बाको उक्त भवन भारत सरकारको करिब ३.३ करोड आर्थिक सहयोगमा निर्माण हुने भारतीय दूतावासले जनाएको छ ।दूतावासका अनुसार यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको लिखुपिके गाउ

    Lokaantar logoLokaantarPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.