Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2d agolast: 5 min ago

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु: नयाँ कर नीति र बजेट कार्यान्वयनमा

नेपालमा शुक्रबारदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुँदैछ, जससँगै सरकारको नयाँ बजेट र मौद्रिक नीति कार्यान्वयनमा आउनेछन्। सरकारले आयकरमा केही राहत दिँदै शिक्षा, स्वास्थ्य र विद्युत महसुलमा नयाँ शुल्कहरू लागू गरेको छ। अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका नीति तथा कार्यक्रमहरू यसै दिनदेखि देशभर लागू हुनेछन्।

6 publishers · 10 headlines · 9 in 24h · developing over 1d 18h
Broke firstRatopati logoRatopati

साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु हुँदैछ । यस अनुसार सरकारले उक्त आर्थिक वर्षका लागि ल्याएको बजेटसँग सम्बन्धित विधेयकको कार्यान्वयन समेत शुक्रबारदेखि नै सुरु हुनेछ । बजेट अन्तर्गत विनियोजन विधेयकको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले अहिले

story10 publishers
Coverage

9 more headlines since

  1. नयाँ कर आजदेखि कार्यान्वयनमा, अब कति कमाउने ले कति कर तिर्ने ?

    काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएकाे छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै नेपाल सरकारले ल्याएकाे बजेट पनि कार्यन्वयनमा गएकाे छ । सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान समेत आजैदेखि लागु भएको

    Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers
  2. नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु, आयकरदेखि भ्याटसम्मका नयाँ व्यवस्था कार्यान्वयनमा

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only10 publishers
  3. आजदेखि यी सात क्षेत्रमा बढ्यो कर, यस्तो छ यसको असर

    नयाँ आर्थिक वर्ष सुरु हुने साउन १ गतेदेखि सरकारले विभिन्न वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लागू गर्दैछ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy10 publishers
  4. साउन १ (भोलि)देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?

    नयाँ आर्थिक वर्ष सुरु हुने साउन १ गतेदेखि सरकारले विभिन्न वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लागू गर्दैछ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy10 publishers
  5. साउन १ देखि नयाँ आर्थिक वर्ष: आयकरमा राहत, शिक्षा-स्वास्थ्य र विद्युतमा नयाँ शुल्क लागू हुने !

    काठमाडौँ । साउन १ गते (शुक्रबार) देखि आर्थिक वर्ष २०८३/८४ सुरु हुँदैछ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट तथा राष्ट्र बैंकले सार्वजानिक गरेको नीति तथा कार्यक्रम कार्यन्वयनमा आउनेछन् । सरकारले कतिपय पुराना करलाई हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ । सरकारले कर प्रणालीलाईContinue reading "साउन १ देखि नयाँ आर्थिक वर्ष: आयकरमा राहत, शिक्षा-स्वास्थ्य र विद्युतमा नयाँ शुल्क लागू हुने !"

  6. नयाँ कर नीति: के-के भए सस्तो, कुन-कुन कुरामा थपियो शुल्क?

    काठमाडौँ । साउन १ गते शुक्रवारदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुँदै छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आउनेछन्। सरकारले कतिपय पुराना

    Ratopati logoRatopatiPrivatestory10 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.