Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

जल तथा मौसमजन्य विपद्को पूर्वसूचना प्रवाह गर्न नेपाल टेलिकम र विभागबीच सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। यस सहकार्यले दूरसञ्चार सेवामार्फत सर्वसाधारणलाई समयमै सूचना उपलब्ध गराई प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।

TopicsKathmandu
5 publishers · 5 headlines · developing over 20 hours
Broke firstBaahrakhari logoBaahrakhari

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना टेलिकमले दिने

detailheadline only5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. विपद् अलर्ट सूचनाका लागि टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता, ११५५ बाट एसएमएस आउने

    काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । वर्षा, बाढी, पहिरो र डढेलो जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न दुई निकायबीच सहकार्यलाई निरन्तरता दिने गरी सम्झौता गरिएको हो । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच टेलिकमकी […]

  2. विपद् सम्बन्धी पूर्वसूचना प्रवाह गर्न टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

    काठमाडौँ- नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच देशभर जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्न सम्झौता भएको छ। सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा.अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा दुवै संस्थाका प्रमुखहरुले विगतदेखि नै प्रभावकारी रुपमा सञ्चालन भइरहेको यो सहकार्यलाई […]

  3. विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्न नेपाल टेलिकम र मौसम विभागबीच सम्झौता

    नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता भएको छ ।सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।यस प्रकारको एसएमएस प्रवाह विगतदेखि नै भइरहेको र यसका लागि आवश्यक विवरण तथा सेवा उपलब्ध गराएकोमा दुवै जनाले एक अर्को संस्थाप्रति आभार व्यक्त गरे । उनीहरूले भविष्यमा समेत यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।सम्झौताअनुसार द

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसुचना प्रवाह गर्ने

    काठमाडौं- नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसुचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ । यस सम्बन्धी आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.