Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 16h ago

वित्तीय प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्दै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बुधबार १ खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव आह्वान गरेको छ। प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले यो कदम चालेको हो, जसको साँवा तथा ब्याज आगामी असोज २८ गते भुक्तानी गरिनेछ।

4 publishers · 4 headlines · 1 in 24h · developing over 2 days
Broke firstBizmandu

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ९१ दिनका लागि १ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट १ खर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ९१ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज असोज २८ गते भुक्तानी गर्नेछ। राष्ट्र […] The post राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ९१ दिनका लागि १ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 17h ago
  1. राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ९० दिनका लागि ५० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  2. एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    काठमाडौँ- नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ । बैंकले तरलता व्यवस्थापनका लागि ९१ दिनको लागि यो निक्षेप संकलन गर्न लागेको हो । निक्षेप संकलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ । बैंकले आजै निक्षेप निष्कासन गर्नेछ । यसको सावाँ […]

  3. वित्तीय प्रणालीमा पैसा थुप्रिएपछि एक खर्ब खिच्दै केन्द्रीय बैंक

    ३१ असार, काठमाडौं । नेपाल राष्ट्र बकैंले बुधबार वित्तीय प्रणालीबाट एक खर्ब तरलता खिच्ने भएको छ । प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेको हो । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा मंगलबारसम्म ८२ अर्ब तरलता रहेको छ । त्यसैले केन्द्रीय बैंकले सोमबार र मंगलबार गरेर ३० अर्ब राष्ट्र बैंक ऋणपत्र मार्फत […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.