Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 12h ago

गायिका शान्तिश्री परियारको नयाँ तीज गीत ‘केटी पार्टी’ सार्वजनिक

गायिका शान्तिश्री परियारको नयाँ तीज गीत ‘केटी पार्टी’ काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। साहित्यकार शान्ति शर्माले विमोचन गर्नुभएको यस गीतमा मनिष श्रेष्ठको शब्द र संगीत रहेको छ। गीतलाई आकाश नेपालीले एरेन्ज गरेका हुन्।

TopicsKathmandu
3 publishers · 3 headlines · 1 in 24h · developing over 2d 6h
Broke firstThaha Khabar logoThaha Khabar

शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’  (भिडियो)

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 15h ago
  1. आयो शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’

    काठमाडौं । हिन्दू नारीहरूको महान् चाड तीज आउन करिब २ महिना बाँकी छ । तीज गीत रेकर्ड गर्ने र बजारमा ल्याउने क्रम चलिरहेको छ । यसै क्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ सार्वजनिक गरिएको छ । मनिष श्रेष्ठको शब्द ,संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् […]

  2. शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’

    काठमाडौँ । गायिका शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ आएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार शान्ति शर्माले गीत सार्वजनिक गरिन् । मनिष श्रेष्ठको शब्द र संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज गरेका छन्

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.