Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

इलामका सडकको दुरावस्थाप्रति सचेतक निष्कल राईद्वारा सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका सचेतक निष्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले ठूलो सास्ती भोग्नुपरेको बताउनुभयो। 'हरित नगरी' का रूपमा चिनिने इलाम अहिले सडकको दुरावस्थाका कारण हिलोमय भएको उहाँको टिप्पणी थियो।

4 publishers · 4 headlines · developing over 52 min
Broke firstGorkhapatra Online logoGorkhapatra Online

‘हरित इलाम हिलोमय भयो’: सचेतक राई

काठमाडौँ, असार ३१ गते । नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।प्रतिनिधि सभाक...

news4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. सदनबाटै इलामका जीर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण

    इलामका सांसद निष्कल राईले जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. ‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई

    काठमाडौँ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले ठूलो सास्ती भोग्नुपरेको बताएका

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. हरित इलाम हिलोमय भयो– सचेतक राई

    ३१ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले सास्ती भोग्नुपरेको बताएका हुन् । उनले ‘हरित नगरी’ का रूपमा चिनिने इलाम अहिले सडकको दुरावस्थाका कारण हिलोमय’ भएको टिप्पणी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.