Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

इजरायलमा सुसारेका रूपमा काम गर्न ८३६ नेपाली कामदार छनोट

इजरायलमा सुसारे (केयरगिभर) का रूपमा काम गर्न चिट्ठा प्रणालीमार्फत ८३६ जना नेपाली कामदार छनोट भएका छन्। इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले नेपालका लागि इजरायली राजदूत श्मुलिक एरीबास र वैदेशिक रोजगार विभागका प्रतिनिधिहरूको उपस्थितिमा सो छनोट गरेको हो। छनोट भएका यी कामदारहरू पहिलो चरणमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका छन्।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौँ । इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 3d ago
  1. पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

    काठमाडौँ, असार ३२ गते ।इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् ।इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत...

  2. आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

    इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. पहिलो लटमा ८ सय ३६ नेपाली कामदार इजरायल जाँदै

    काठमाडौं । इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणालीमार्फत छनोट गरेको हो । यहाँस्थित इजरायली दूतावासले जारी गरेको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.