
पेन्सन लिइरहेका करार कर्मचारीलाई सेवा निरन्तरता नदिने सरकारको निर्णय लागू
काठमाडौं- सरकारले निवृत्तिभरण (पेन्सन) वा उपदान प्राप्त गरिसकेका करारका कर्मचारीलाई सेवा निरन्तरता नदिने निर्णय कार्यान्वयनमा ल्याएको छ। यो व्यवस्था साउन १ गतेदेखि लागू भएको हो। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

