Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 16h agolast: 9h ago

साउने सोमबारको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा सरसफाइ अभियान

साउन महिनाका सोमबारहरूमा पशुपतिनाथ मन्दिरमा हुने भक्तजनको भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले सरसफाइ अभियान सञ्चालन गरेको छ। गत हप्तादेखि सुरु भएको यो अभियान दोस्रो साताको शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा जारी रह्यो। कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीका अनुसार दर्शनार्थीहरूको सहजताका लागि यो सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 7 hours
Broke firstRatopati logoRatopati

पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरुप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो । सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

story4 publishers
Coverage

3 more headlines since

first · 16h agolatest · 10h ago
  1. पशुपति क्षेत्रमा सरसफाइ

    पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो।...

    Nagarik News logoNagarik NewsPrivatedharma-saskriti4 publishers
  2. साउने सोमबारका लागि पशुपतिमा गरियो सरसफाइ

    काठमाडौं । पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो। सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीय एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए। शनिबारको सफाइका क्रममा दर्शनका लागि […] The post साउने सोमबारका लागि पशुपतिमा गरियो सरसफाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. साउने सोमबारका लागि पशुपतिमा सरसफाइ अभियान

    काठमाडौँ– पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो। सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीय एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए। शनिबारको सफाइका क्रममा दर्शनका लागि भक्तजन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.