Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

बूढी राप्ती खोलामा घुँगी खोज्ने क्रममा डुबेर एक जनाको मृत्यु

चितवनको बूढी राप्ती खोलामा घुँगी खोज्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकाल रहेका छन्। शनिबार दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरी भरतपुर अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

घुँगी खोज्न गएकाको डुबेर मृत्यु

चितवन । बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो । आज दिउँसो खोलामा

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. घुँगी खोज्न गएकाको डुबेर मृत्यु

    चितवन- aबूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो। शनिबार दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो।

  2. घुँगी खोज्न गएकाको डुबेर मृत्यु

    २ साउन, चितवन । बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो । आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पुर्‍याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । रासस

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.