Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 11h agolast: 10h ago

मनसुनजन्य जोखिमका कारण २१ जिल्लामा सवारी सञ्चालनमा कडाइ

बाढी, पहिरो र डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले २१ जिल्लामा जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्रै सवारीसाधन चलाउन दिने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारी तीव्र पारेको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइनेछ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय

story4 publishers
Coverage

3 more headlines since

first · 11h agolatest · 10h ago
  1. सरकारले जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

    काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ । देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार […] The post सरकारले जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने

    काठमाडौँ । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ । देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. मनसुन जोखिम: सवारी सञ्चालनमा सतर्कता

    सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.