
सत्तामुखी राजनीतिले देशलाई अँध्यारोमा पुर्यायो : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो एक दशकलाई नेपालको राजनीतिका ‘काला र अँध्यारा वर्ष’ रुपमा व्याख्या गरेका छन्।...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वि.सं. २०७२ देखि २०८२ सम्मको दशकलाई देश र पार्टी दुवैका लागि 'अँध्यारो' र 'कालो' समयको रूपमा टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सत्तामुखी राजनीतिले मुलुकलाई नराम्रो अवस्थामा पुर्याएको बताए। उनले नेता गुरु घिमिरेद्वारा लिखित पुस्तकहरूको लोकार्पण गर्दै उक्त विचार व्यक्त गरेका हुन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो एक दशकलाई नेपालको राजनीतिका ‘काला र अँध्यारा वर्ष’ रुपमा व्याख्या गरेका छन्।...
3 more headlines since
नेपाली कांग्रेसका सभापति गगन थापाले विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भएको बताएका छन् ।कांग्रेस महामन्त्री गुरूराज घिमिरेका कृतिहरू ‘बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा उनले त्यो समयमा नेपालको राजनीतिमा तानातान र सत्ता र शक्तिको लागि गलत ढङ्गको अभ्यास भएको दाबी गरे ।'त्यो दशकमा सत्ता र शक्ति प्राप्त गर्नका लागि जुनसुकै काम पनि तिलाञ्जली दिने काम भयो,' उनले भने, 'विगतको कालो दिनलाई बिर्सेर नयाँ बाटोबाट अघि बढ्नुपर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भएको बताएका छन् । कांग्रेस महामन्त्री गुरुराज घिमिरेका कृतिहरू ‘बुद्ध, बिपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा उनले त्यो समयमा नेपालको राजनीतिकमा तानातान र सत्ता र शक्तिको लागि गलत ढङ्गको अभ्यास भएको दाबी गरे । ‘त्यो दशकमा […]
५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तकबुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीच सह…
नेदरल्यान्ड्सको उट्रेख्टमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराज…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच मंगलबार काठमाड…