
चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएकाे क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको कारण मानिसमा सामान्य क्षति भएको उपचारका […]



