Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 8h ago

नेपाली चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणको औपचारिक घोषणा

काठमाडौँमा एक थिम पोस्टर सार्वजनिक गर्दै नयाँ नेपाली चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणको औपचारिक घोषणा गरिएको छ। स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई बिक्की महर्जनले निर्देशन गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे यसका निर्माता हुन्। निर्देशक महर्जनका अनुसार यो चलचित्रले नेपाली मौलिक कथा र संस्कृतिलाई विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

TopicsKathmandu
3 publishers · 3 headlines · 2 in 24h · developing over 1d 3h
Broke firstHimal Press logoHimal Press

‘बम्पर चिठ्ठा’ निर्माणको घोषणा

काठमाडौँ- चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माणको घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्नेछन् । अमित अग्रहरि र निशा गुइदे निर्माता छन् । नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको निर्देशक महर्जनले बताएका छन् […]

Coverage

2 more headlines since

first · 2d agolatest · 8h ago
  1. ‘आउट ल’ सेप्टेम्बरमा अमेजन प्राइममा आउने, बन्ने भयो ‘बम्पर चिठ्ठा’

    काठमाडौं । नेपाली मौलिक कथा, संस्कृति र समकालिन मनोरञ्जनको कथावस्तुमा फिल्म ‘बम्पर चिट्ठा’ निर्माण हुने भएको छ । स्याडो पिक्चर्सको ब्यानरमा यो फिल्म बन्न लागेको हो । बिक्की महर्जनले निर्देशन गर्ने यो फिल्मको निर्मातामा अमित अग्रहरि र निशा गुइदे छन् । विश्वस्तरीय निर्माण शैलीको उद्देश्यले फिल्म बनाउन लागिएको मेकरले जनाएका छन् । फिल्मको औपचारिक घोषणा […]

  2. ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा

    काठमाडौँ । नेपाली चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा गरिएकाे छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्नेछन् भने

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.