_Wcz7N5zfWL.jpg)
सुकुना माविमा विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षक पक्राउ, ३ जना निलम्बनमा
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोप लागेका शिक्षक पक्राउ परेका छन् भने घटनासँग जोडिएका तीन जना शिक्षक तथा कर्मचारीलाई विद्यालयले निलम्बन गरेको छ। घटनापछि प्रहरी प्रशासनले अनुसन्धान तीव्र



