सहकारी ठगीका मुख्य अभियुक्त सीबी लामा पक्राउ
उनी गत भदौमा भएको जेनजी आन्दोलनमा डिल्लीबजार कारागारबाट फरार भएका थिए ।
सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त चन्द्र बहादुर तामाङ उर्फ 'सीबी लामा' लाई प्रहरीले मंगलबार मकवानपुरको हेटौँडाबाट पक्राउ गरेको छ। कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष रहेका लामा गत भदौमा भएको 'जेनजी' आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए। उनलाई सहकारीको बचत अपचलन गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएको थियो।
उनी गत भदौमा भएको जेनजी आन्दोलनमा डिल्लीबजार कारागारबाट फरार भएका थिए ।
2 more headlines since
जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका कैदी चन्द्रबहादुर तामाङ पक्राउ परेका छन्।प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ निवासी सिबी लामा भनिने चन्द्रबहादुर तामाङलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बाट पक्राउ गरिएको हो।तामाङ २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए।पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि कारागार कार्यालय, भीमफेदी, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौँ । जेनजी आन्दोलन हुँदा डिल्लीबजार कारागारबाट भागेका सिबी लामालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनी मकवानपुरको हेटौँडाबाट पक्राउ परेका हुन् । कान्तिपुर सेभिङ्गका अध्यक्ष रहेका चन्द्र बहादुर तामाङ ‘सिबी लामा’ सहकारी ठगी मुद्दामा पुर्पक्षका
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेदरल्यान्ड्सको उट्रेख्टमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराज…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीच सह…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास बाहिर प्रदर्शन गर्ने क्रममा विपक्षी नेताहरू राहुल गान्धी, प्रियंका गान्धी…