Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 7h agolast: 4h ago

पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न

काठमाडौँको पशुपति क्षेत्रमा मङ्गलबार ऐतिहासिक गङ्गामाई जात्रा श्रद्धापूर्वक मनाइएको छ। वर्षा र समृद्धिको कामना गर्दै आर्यघाटकी गङ्गामाईको रथयात्रा निकालिएको हो। हरेक वर्ष असार शुक्ल सप्तमीका दिन जलदेवी गङ्गाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने परम्परा रहेको छ। पशुपतिनाथको शिरमा विराजमान गङ्गामाईको मूर्तिलाई विशेष पूजा गरेपछि यो रथयात्रा सुरु गरिएको थियो।

TopicsKathmandu
3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstKhabarhub logoKhabarhub

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ । मंगलबार पशुपतिनाथ आर्यघाटकी गङ्गामाईलाई ‘गङ्गामाई पानी देउ भन्दै’ रथयात्रा गराएको छ । हरेक वर्ष आसार शुक्ल सप्तमीका दिन स्वर्गमा रहेकी जलदेवी गङ्गाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ । यो जात्राका दिन आकाशबाट पानी पर्नै पर्ने विश्वास छ । पशुपतिनाथको शिरमा विराजमान देवी गङ्गामाईको मूर्तिलाई […]

Coverage

2 more headlines since

first · 7h agolatest · 4h ago
  1. पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू

    काठमाडौँ । पशुपति क्षेत्रमा मंगलबार ऐतिहासिक गङ्गामाई जात्रा श्रद्धापूर्वक मनाइएको छ। वर्षा र समृद्धिको कामना गर्दै “गङ्गामाई पानी देऊ” भन्ने धार्मिक विश्वाससहित आर्यघाटकी गङ्गामाईको रथयात्रा निकालिएको हो। परम्पराअनुसार पशुपतिनाथको शिरमा विराजमान गङ्गामाईको मूर्तिलाई विशेष पूजा गरी

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. पाशुपति क्षेत्रमा मनाइयो गंगामाई जात्रा

    काठमाडौँ- पाशुपति क्षेत्रमा ऐतिहासिक गंगामाई जात्रा मनाइएको छ। मंगलबार पशुपतिनाथ आर्यघाटकी गंगामाईलाई ‘गंगामाई पानी देउ भन्दै’ रथयात्रा गराइएको हो। हरेक वर्ष आसार शुक्ल सप्तमीका दिन स्वर्गमा रहेकी जलदेवी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ। यो जात्राका दिन आकाशबाट पानी पर्नैपर्ने विश्वास छ। पशुपतिनाथको शिरमा विराजमान देवी गंगामाईको मूर्तिलाई विधिवत् पूजा गरी आर्यघाटस्थित […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.