Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9h agolast: 5h ago

ललितपुर महानगरपालिका वडा नम्बर ३ द्वारा नेपालमै पहिलोपटक एआई सेवा सुरु

ललितपुर महानगरपालिका वडा नम्बर ३ ले नागरिकका गुनासो सम्बोधन गर्न र वडाका सेवाहरूबारे जानकारी दिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सुरुवात गरेको छ। स्थानीय तहमा सेवा प्रवाह र सञ्चारलाई सहज बनाउने उद्देश्यले नेपालमै पहिलोपटक यस्तो प्रविधि प्रयोगमा ल्याइएको हो। वडावासीहरूले अब फोनमार्फत एआई सहायकसँग कुरा गरी आफ्ना समस्या दर्ता गर्न र प्रशासनिक जानकारी प्राप्त गर्न सक्नेछन्।

TopicsLalitpur
2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता

काठमाडौँ। ललितपुर महानगरपालिका वडा नम्बर ३ ले नागरिकका गुनासो सम्बोधन गर्न र वडाका सेवाहरूबारे जानकारी उपलब्ध गराउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सुरुवात गरेको छ । स्थानीय तहमा सेवा प्रवाह र सञ्चारलाई सहज बनाउने उद्देश्यले नेपालमै पहिलोपटक

story2 publishers
Coverage

1 more headline since

  1. कुनै सेवा दिन र समस्या सुनाउन चाहनुहुन्छ ? एआई सहायकलाई सोध्नुस्

    ललितपुर । ‘नमस्कार म ललितपुर महानगरपालिका वडा नं–३ को एआई सहायक हुँ । म तपाईंलाई के सहयोग गर्न सक्छु । अथवा तपाईं कुनै गुनासो दर्ता गर्न चाहनुहुन्छ ? यो भनाई कुनै रिसेप्सनिष्टको होइन । यो कृतिम बौद्धिकताको हो । ललितपुर महानगरपालिका –३ ले गुनासो सुन्ने सहयोगीको रुपमा एआई प्रयोग गरेको छ । वडावासीको कुनै गुनासो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.