
कृषि मन्त्री र एफएओकी निर्देशकबीच भेटवार्ता
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) की दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक तथा महानिर्देशकको कार्यालयकी उपप्रमुख हुआ याङबीच शिष्टाचार भेटवार्ता भएको छ ।



