माइतीघर डुबानको कारण खोज्दै काठमाडौँ महानगर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको माइतीघर क्षेत्रमा भएको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएकी छन्। मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई उनले डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश […]


