
बुटवलको राजमार्ग चौराहा-गोलपार्क सडकः फेरि म्याद थपियो
बुटवल । बुटवलको राजमार्ग चौराहा-गोलपार्क सडक निर्माण कार्य तोकिएको समयमा नसकिए पछि तेस्रो पटक म्याद थप भएको छ । असार मसान्त भित्र सडक निर्माणको काम सक्नु पर्ने भएता पनि निर्माण व्यवसायीले तोकिएको समयसीमा भित्र
