Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

नेपाली कांग्रेसमा हुकुमी शासन र निरंकुशता बढेको डा. शेखर कोइरालाको टिप्पणी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शासन र निरंकुशता जन्मिएको भन्दै वर्तमान नेतृत्वको आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस कमजोर हुँदा देश अराजकतातिर गइरहेको बताए। उनले सरकार फेसबुक स्टाटसको भरमा चलेको र संसदीय प्रक्रियालाई बेवास्ता गरिएको आरोप समेत लगाए।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले नेपाली कांग्रेस अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिस्ष्ठानमा आयोजित कार्यक्रममा बोल्दै डा.कोइरालाले अहिलेको सरकारजस्तै कांग्रेस पनि

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 6d ago
  1. संस्थापनइतरको मञ्चमा पुगेर शेखरले भने- कांग्रेस हुकुमी शैलीबाट चलिरहेको छ

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी अहिले हुकुमी शैलीबाट चलिरहेको टिप्पणी गरेका छन् ।बुधबार ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित संस्थापनइतरको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसभित्र निरंशुकता जन्मिराखेको समेत टिप्पणी गरे । उनले सदस्यता अद्यावधिक किन नगरेको, किन नगराएको भन्ने नाउँमा डा सभापतिहरूलाई बिनास्पष्टीकरण, बिनासोधपुछ निकालिएको उल्लेख गरे ।‘कता कता नेपाली कांग्रेस पनि हुकुमी शैलीबाट चलिरहेको मैले महसुस गरिरहेको छु । अद्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. डा‍. शेखर कोइरालाको टिप्पणी- नेपाली कांग्रेसमा हुकुमी शासन जन्मियो

    ‘नेपाली कांग्रेसभित्र निरंकुशता जन्म भइरहेको छ । त्यसको अन्त्य हामीले गर्नुपर्ने जरुरी छ ।’

  3. गगनलाई शेखरको चेतावनी- कांग्रेसमा हुकुमी शासन स्वीकार्य हुँदैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर हुँदा देश अराजकतातिर गइरहेको बताएका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै निरंकुशता र हुकुमी शासन बढेको उनको भनाइ छ। उनले सरकार फेसबुक स्टाटसको भरमा चलेको आरोप लगाए। उनले भने,’संसद छ कि छैन सांसदहरुलाई थाहा छैन। के हुँदैछ थाहा छैन। नेपाली कांग्रेस पनि हुकुमी शासनको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.