Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Jullast: 6d ago

सुर्खेतमा महिनाभर मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिने

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर सञ्चालन हुने गरी मानसिक स्वास्थ्य सचेतना महिना सुरु गरेको छ। मंगलबार सरोकारवाला र सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा कार्यालय प्रमुख करुणा भट्टराईले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताउनुभयो। यस समस्याको रोकथाम र व्यवस्थापनका लागि प्रदेशका १० जिल्लाका ४१ पालिकामा सबै पक्षको सहकार्य आवश्यक रहेको कार्यालयले जनाएको छ।

4 publishers · 4 headlines · developing over 5 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ । कार्यालयले मङ्गलबार सरोकारवाला र पत्रकारसँग अन्तरक्रिया गर्दै कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथामका लागि सबैको सहकार्य आवश्यक रहेको जनाएको हो । कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिँदा […] The post मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

3 more headlines since

first · 22 Jullatest · 6d ago
  1. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

    सुर्खेत– मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ । कार्यालयले मङ्गलबार सरोकारवाला र पत्रकारसँग अन्तरक्रिया गर्दै कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथामका लागि सबैको सहकार्य आवश्यक रहेको जनाएको हो । कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिँदा समाज […]

  2. सुर्खेतमा मानसिक स्वास्थ्य सचेतना महिना सुरु

    सुर्खेत- मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउनभर मानसिक स्वास्थ्य सचेतना महिना सञ्चालन गर्ने भएको छ। मंगलबार सरोकारवाला निकाय तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै कार्यालयले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले यसको रोकथाम र व्यवस्थापनका लागि कर्णालीका १० जिल्लाको ४१ पालिकामा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको हो। […]

  3. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

    सुर्खेत, साउन ६ गते । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ ।कार्यालयले मङ्गलबार...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.