
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारी धरौटीमा रिहा भएका छन् । बैतडी घर भएका शिक्षा अधिकृत सुरेन्द्र भट्ट ललितपुरका प्रमुख जिल्ला अधिकारीको आदेशमा रिहा भएका हुन् ।

