
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
विराटनगर– कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रुपैयाँ रकम प्रवाह गरेको जनाएको छ । जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई एक अर्ब सात करोड २७ लाख रुपैयाँ र विशेष सापटीतर्फ एक हजार ६८१ […]
