Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

नेपालका प्रधानन्यायाधीशसहित पाँच देशका न्यायाधीशलाई भारतीय सर्वोच्च अदालतमा स्वागत

भारतको सर्वोच्च अदालतले नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई शुक्रबार औपचारिक स्वागत गरेको छ। भारतीय प्रधानन्यायाधीश सूर्य कान्तले नयाँ दिल्लीस्थित सर्वोच्च अदालतको मुख्य इजलासमा पाहुनाहरूको परिचय गराउनुभएको थियो। संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय व्यापार कानून आयोगको ६०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल, बेलायत, भुटान, ब्राजिल र केन्याका न्यायाधीशहरू भारत पुग्नुभएको हो।

4 publishers · 5 headlines · developing over 3 hours
Broke firstNepal Views logoNepal Views

भारतीय सर्वोच्च अदालतमा नेपालका प्रधानन्यायाधीशसहित पाँच देशका न्यायाधीशलाई स्वागत

storyheadline only5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 4d ago
  1. नेपालको प्रधानन्यायधिस शर्मालाई भारतमा भब्य स्वागत

    नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई स्वागत गरेको छ। सो क्रममा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले इजलास नम्बर १ मा भ्रमणमा आएका विशिष्ट अतिथिहरूको परिचय गराएका थिए । यस प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश तथा ब्राजिल र केन्याका न्यायाधीशहरू सहभागी रहेका छन […] The post नेपालको प्रधानन्यायधिस शर्मालाई भारतमा भब्य स्वागत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. प्रधानन्यायाधीशलाई भारतको सर्वोच्च अदालतमा स्वागत

    काठमाडौं । भारत भ्रमण रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशलाई भारतीय सर्वोच्च अदालतमा स्वागत गरिएको छ। भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले शुक्रबार सर्वोच्च अदालतको इजलास नम्बर १ मा लगेका थिए। त्यही पाहुनाहरूको परिचय गराएका थिए। नेपालका प्रधानन्यायाधीश शर्मासँगै बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश, ब्राजिल र केन्याका […] The post प्रधानन्यायाधीशलाई भारतको सर्वोच्च अदालतमा स्वागत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत

    काठमाडौँ। भारत भ्रमणमा रहेका नेपालसहित विभिन्न देशका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई भारतीय सर्वोच्च अदालतले शुक्रबार औपचारिक स्वागत गरेको छ। भारतका प्रधानन्यायाधीश सूर्य कान्तले उनीहरूलाई इजलास नम्बर १ मा स्वागत गरेका हुन्। भारतमा आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. नेपालका प्रधानन्यायाधीशसहित ५ देशका न्यायाधीशको टोलीलाई भारतीय सर्वोच्च अदालतको स्वागत

    भारतीय सर्वोच्च अदालतले नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई शुक्रबार एक कार्यक्रमका बीच स्वागत गरेको छ ।संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय व्यापार कानून आयोगको ६०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेको उक्त प्रतिनिधिमण्डललाई भारतीय न्यायालयले स्वागत गरेको हो ।भारतका प्रधानन्यायाधीश सूर्य कान्तले सर्वोच्च अदालतको मुख्य इजलास (इजलास नम्बर १) भ्रमणमा आएका विशिष्ट अतिथिहरूको औपचारिक परिचय गराएका थिए

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.