
कारागारबाट फरार माझी पक्राउ
जनकपुरधाम । गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद
गत भदौमा भएको 'जेन-जी' आन्दोलनको क्रममा रौतहटको गौर कारागारबाट फरार भएका प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद सजाय काटिरहेका ३० वर्षीय माझी कारागारबाट भागेर गाउँमा लुकिछिपी बसिरहेका थिए। कटहरिया नगरपालिका-७ का बासिन्दा उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।

जनकपुरधाम । गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद
2 more headlines since

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेको अवस्था जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको हो। जेन-जी आन्दोलनका […]
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेको अवस्था जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको हो ।जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट फरार भई गाउँघरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाक
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका…