Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा, नयाँ सरकार गठनका लागि आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुभएको छ। प्रदेश प्रमुखले कँडेलको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश सभाका सदस्यहरूलाई साउन १२ गतेभित्र बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेश गर्न समय दिइएको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न कर्णाली प्रदेश प्रमुखको आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन्।प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा दिएका थिए। उक्त राजीनामा प्रदेश प्रमुख यज्ञराज जोशीले सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेका छन्।राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदे

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 2d ago
  1. कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु, मुख्यमन्त्रीमा दाबि गर्न आव्हान

    सुर्खेत । कर्णाली प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका छन् । शनिबार प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री पदमा बहुमतको दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई साउन १२

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
  2. यामलाल कँडेलको राजीनामापछि कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान

    काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार सूचना जारी गर्दै संविधानको धारा १६८ को उपधारा-२ बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयद्वारा जारी पत्रअनुसार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.