Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Jullast: 26 Jul

तारकेश्वरमा कारभित्र मृत भेटिएकी रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको निष्कर्ष

काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा कारभित्र जलेको अवस्थामा मृत फेला परेकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट हेडका रूपमा कार्यरत रिजाल साउन ८ गतेदेखि मनमैजुस्थित आफ्नो घरबाट बेपत्ता भएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार शनिबार मध्यान्ह उनको शव फेला परेको थियो।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आत्मदाह गरेको प्रहरी अनुसन्धानको निष्कर्ष

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा शनिबार मध्यान्ह रश्मी रिजाल मृत फेला परिन् । ४५ वर्षीया रिजाल साउन ८ मा बिहान ७ बजे घरबाट निस्केर घर फर्केकी थिइनन् । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित तादी घर भएर मनमैजुमा बस्ने रिजाल

story2 publishers
Coverage

1 more headline since

  1. कारभित्र मृत भेटिएकी रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको निष्कर्ष

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा कारभित्र जलेको अवस्थामा मृत भेटिएकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.