यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार’ भवानी अधिकारी र नवीन सुब्बालाई प्रदान गरिने
काठमाडौँ- वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार स्वर्गीय दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार-२०८३’ यस वर्ष भारतको मणिपुरमा रहेर नेपाली भाषा साहित्यको विकासमा योगदान पुर्याउँदै आएका साहित्यकार भवानी अधिकारी र नेपाली चलचित्रका वरिष्ठ निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ। दाहाल यज्ञनिधि सुधा सदनको साउन ९ गते बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको संस्थाका उपाध्यक्ष डा.रमेश […]



