Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 20h ago

चितवन राष्ट्रिय निकुञ्जमा सालकको अखेटोपहारसहित तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार ओसारपसार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। निकुञ्जका कर्मचारी र निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले 'कोभर्ट अप्रेसन' मार्फत उनीहरूलाई नियन्त्रणमा लिएको हो। साउन ४ गते गरिएको उक्त कारबाहीबारे निकुञ्ज प्रशासनले आइतबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार ओसारपसार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अप्रेसन’ का क्रममा तीन

story2 publishers
Coverage

1 more headline since

  1. सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

    चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार ओसारपसार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अप्रेसन’ का क्रममा तीन जनालाई पक्राउ गरिएको हो । निकुञ्जले आज जारी गरेको विज्ञप्तिमा सुरक्षा निकाय र कर्मचारीले अप्रेसनका क्रममा साउन ४ […]

    Khabarhub logoKhabarhubPrivate2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.