
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले गठन गरेको सिफारिस समितिले एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो । आगामी साउन २६ गतेभित्र आवेदन दिन



