Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7h agolast: 3h ago

केमिकल अभावका कारण बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा ठप्प

चितवनस्थित बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाईमा आवश्यक केमिकलको अभाव भएपछि एक महिनादेखि प्रयोगशाला सेवा ठप्प भएको छ। प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीका अनुसार बजेट अभावका कारण केमिकल खरिद गर्न नसक्दा सेवा प्रवाहमा बाधा पुगेको हो। गत वर्ष केमिकल खरिदका लागि विनियोजित १ करोड ३५ लाख रुपैयाँमा २० लाख रुपैयाँ अपुग भएपछि प्रयोगशालाको काम रोकिएको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ। प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी

story2 publishers
Coverage

1 more headline since

  1. बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

    चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ । प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिए । गत वर्ष एक करोड ३५ लाख रुपैयाँ केमिकल खरिदका लागि विनियोजन भएको रकममा २० लाख रुपैयाँ अपुग भएकाले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.