महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने
१३ साउन, काठमाडौं । नेपाली महिला कबड्डी टोलीले पनि २०औं एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ । बिहीबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने छ । त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका […]


