Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 5h agolast: 3h ago

पर्साको प्रहरी प्रमुखमा एसपी पवन भट्टराई नियुक्त, सुदीप पाठकको सरुवा

पर्सा जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईलाई नियुक्त गरिएको छ। त्यहाँ कार्यरत एसपी सुदीप पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बुधबार यो सरुवाको निर्णय गर्नुभएको हो।

TopicsKathmandu
5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

पर्साका एसपी फेरिए, पवन भट्टराईलाई जिम्मेवारी

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एसपीलाई सरुवा गरिएको छ । पर्सामा कार्यरत सुदीप पाठकलाई सरुवा गरेर पर्साको इन्चार्जमा पवन भट्टराईलाई पठाउने निर्णय गरिएको छ । आईजीपी दान बहादुर कार्कीले बुधबार एसपी सरुवा सम्बन्धी

story5 publishers
Coverage

4 more headlines since

first · 5h agolatest · 3h ago
  1. पर्साका एसपी पाठक फिर्ता, भट्टराईलाई कमान्ड

    काठमाडौं । चिकित्सक आन्दोलनको मागअनुसार प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) सुदीपराज पाठकलाई त्यहाँबाट फिर्ता बोलाएको छ। उनको स्थानमा एसपी पवनकुमार भट्टराईलाई जिम्मेवारी दिइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार एसपी पाठकको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरिएको हो। पर्साको जिम्मेवारी सम्हाल्न गएका एसपी भट्टराई यसअघि जिल्ला प्रहरी परिसर […] The post पर्साका एसपी पाठक फिर्ता, भट्टराईलाई कमान्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. पर्साका एसपी फिर्ता, पवनकुमार भट्टराईले पाए जिम्मेवारी

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले चिकित्सक आन्दोलनको मागबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठकलाई त्यहाँबाट फिर्ता गरेको छ । त्यहाँको जिम्मेवारी अर्का एसपी पवनकुमार भट्टराईले पाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पाठकको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा काज सरुवा भएको छ । पर्सा गएका एसपी भट्टराई जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत […]

  3. पर्साका एसपी पाठक फेरिए, काठमाडौंबाट पठाइयो पवन भट्टराई

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी सुदिप पाठक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ ।

  4. पर्साको प्रमुखको रूपमा खटाइए एसपी पवन भट्टराई, पाठक तानिए

    जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी एसपी पवनकुमार भट्टराईलाई दिइएको छ।

    Setopati logoSetopatiPrivatesocial5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.