लघुवित्त पीडित र सरकारको वार्ता टुङ्गिएन, भोलि पुनः बस्ने
सरकार र आन्दोलनरत् लघुवित्त पीडित बीचमा बिहीबार पहिलो चरणको वार्ता भएको छ । सरकारले वार्ताटोली गठन गरेपछि सुरु भएको छलफल बिहीबार निष्कर्षविना टुङ्गिएको छ ।
अर्थ मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बिहीबार काठमाडौंमा पहिलो चरणको छलफल भएको छ। मन्त्रालयका अनुसार आजको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको छ। कुनै ठोस निष्कर्षमा नपुगे पनि दुवै पक्ष शुक्रबार पुनः वार्तामा बस्न सहमत भएका छन्।
सरकार र आन्दोलनरत् लघुवित्त पीडित बीचमा बिहीबार पहिलो चरणको वार्ता भएको छ । सरकारले वार्ताटोली गठन गरेपछि सुरु भएको छलफल बिहीबार निष्कर्षविना टुङ्गिएको छ ।
3 more headlines since

अर्थ मन्त्रालयका अनुसार बिहीबारको वार्ता समाधान उन्मुख रहेको छ। दुवै पक्षबीच भएका छलफलका विषयलाई निरन्तरता दिँदै शुक्रबार थप वार्ता गरिने जनाइएको छ।...
अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक र समाधानउन्मुख भएको दाबी गरिएको छ।दुवै पक्षबीच छलफललाई निरन्तरता दिने सहमतिसहित वार्ता शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ ।अर्थमन्त्री वाग्लेले लघुवित्त पीडितसँग संवाद र समाधानको प्रक्रिया अघि बढाउन बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए। समितिलाई तत्काल वार्ता सुरु गर्न निर

काठमाडाैँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितबिचकाे छलफल सकिएकाे छ। शुक्रबार फेरि बुस्ने गरी आजकाे छलफल सकिएकाे मन्त्रालयले जनाएकाे छ । आज भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेकाे मन्त्रालयले जनाएकाे
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको ३ प्रतिशत समता शुल्क औपचारिक रूपमा खारेज गरेको छ। प्रधानमन्त…
जनकपुरधाम र आसपासका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३:३० बजेदेखि …
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन…