
उपेन्द्र महतो सीआईबीमा उपस्थित
काठमाडौं । स्मार्ट टेलिकम र एनसेल प्रकरणमा सोधपुछका लागि व्यावसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका छन् ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा सोधपुछका लागि व्यवसायी उपेन्द्र महतो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित भएका छन्। सरकारी स्वामित्वमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानी पुर्याएको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यस क्रममा प्रहरीले एनसेलसँग सम्बन्धित विषयमा पनि जानकारी लिएको छ। यसअघि सोही प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए।

काठमाडौं । स्मार्ट टेलिकम र एनसेल प्रकरणमा सोधपुछका लागि व्यावसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका छन् ।
4 more headlines since

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एनआरएनएका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग सोधपुछ गरेको छ । स्मार्ट टेलिकमबारे अनुसन्धानको क्रममा ब्युरोका अनुसन्धान अधिकृतहरूले सोधपुछ गरेका हुन् । स्मार्ट टेलिकम बन्द भएपछि सरकारको सम्पत्ति बेइमानी पूर्वक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी उपेन्द्र महतोलाई सोधपुछ गरेको छ। सीआईबीले निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमसँग सम्बन्धित केही विषयमा जानकारी लिन महतोलाई बोलाएर सोधपुछ गरेको जनाएको छ। विशेषगरी स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानी-नोक्सानी पुर्याएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा महतोसँग बयान तथा जानकारी लिइएको सीआईबी […]
स्मार्ट टेलिकम प्रकरणमा व्यावसायी उपेन्द्र महतो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित भएका छन् ।सोधपुछका लागि प्रहरीले बोलाएपछि उनी आफैँ सीआईबी अफिसमा उपस्थित भएका हुन् । सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा सीआईबीले अनुसन्धान थालेको थियो ।यही प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सरकारका पछिल्ला निर्णयहरू पुनरावलोकन गर्न माग गर्दै प्रधानमन्त्री तथा …
जनकपुरधाम र आसपासका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३:३० बजेदेखि …
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन…